साहित्य/ कला

  • कवि साईलाको “बाटो” लघु कविता

    कवि साईलाको “बाटो” लघु कविता

    “बाटो”(लघु कविता)
    तिमी र म
    सधैं हिड्ने बाटो
    हामी हिड्नै छाडेपछि
    “बनमारा”ले खाईसकेछ
    यस्तो लाग्यो
    जसरी मुटुहरू
    श्वास रहुन्जेल मात्र
    मुटु बनेर धड्किरहन्छन्
    त्यसै गरि
    बाटोहरू पनि
    बटुवा हिंडुन्जेल मात्र
    बाटो…

  • शुभ-चिन्तक (कथा)

    शुभ-चिन्तक (कथा)

    कोरिया डायरी

    ट्रेन स्टेशनहरुमा भीडभाड हुन्छ नै,सदा झै त्यो दिन पनि उस्तै थियो।बिदाको दिन परेकोले विभिन्न गन्तव्यतिर लाग्न…

  • सपनाको चोरी

    सपनाको चोरी

    ऐश्वर्य श्रेष्ठ

    म निदाएको बेला
    कसैंले छात्तीमा लात मारयो
    झसंग भएर ब्युझिए कोही थिएन
    शिरक बाहेक ।
    कसैंले लेखिदिएको थियो मेरो छात्तीमा
    तेरो सपनाको हत्या…