गीतकार जीवन भण्डारीको तिम्रो घर हो मेरो यो दिल सार्बजानिक


३ भदौ, काठमाण्डौँ । गायक प्रमोद खरेलको आवाजमा नयॉ आधुनिक गीत ‘तिम्रो घर हो मेरो यो दिल’ सार्वजनिक भएको छ।
गितकार जीवन भण्डारीको शब्द तथा आफ्नै लयमा तिलक भट्टाराईको संगीत रहेको छ। जिवनको पहिलो एल्बमको रुपमा यो एल्बम् आएको हो ।
कोरीयाको गाह्रो काम र मिहेनतको बाबजुद पनि गीतकार भण्डारीले नेपाली साहित्यलाई बलियो बनाउन इट्टा थप्ने काम गरेका छन्।
तिजको बेला भएता पनि सदाबहार सुन्न मिल्ने गित भएकाले रिलिज गरीएको जीवनको भनाई छ ।
यो गित पछी पनि उनको गितहरू क्रमैसँग बजारमा आउदैछन्। उनले गजल सँग्रह पनि छिट्टै निकाल्ने तयारीमा छन् ।

FB_IMG_1503152808353