गायिका सरिता चौलागाईं खानालको( फुल फुलेर डालि नुगेसि) बोलको गीत सार्वजनिक।


मनोरञ्जन,     by पुरुषोत्तम गौतम

सरिता चौलागाईंद्वारा निर्माण भएको लोकगीतको भिडियो म्युजिक नेपाल मार्फत आज सार्वजनिक गरिएको छ । गितमा सरिता चौलागाईं खनाल र कमल कुमार बि सिको सुमधुर स्वर रहेको छ । गीतको भिडियो निर्देशन अर्जुन बिसिले गरेका छन् भने अभिनयमा अर्जुन बिसि र सुप्रीया सेन्चुरी रहेका छन् । यस्तै बाल कलाकारमा सुहाना खनाल र कुसल बिसिको जोडदार अभिनय रहेको छ। यो लोकदोहोरि गीतलाई म्युजिक नेपालको युटुब च्यानल मार्फज बजारमा सार्बाजनिक गरिएको हो।


रामेछापको सुनपती १ गुन्सीमा जन्मनु भएकी सरिता चौलागाइ सानैदेखि स्कुलमा हुने सास्कृतिक कार्यक्रम धेरै रुचि राख्नु हुन्थ्यो। मीठो र सुमधुर स्वर को धनी गायिका सरिता चौलाइ गीत संगीतलाई सधैं निरन्तरता दिदै स्कुल ,कलेज हरुमा हुने सास्कृतिक कार्यक्रम हरुमा उत्कृष्ट हुने गरेकी थिइन्
उक्त गीतको भिडियो तलको लिंकबाट हेर्न सकिन्छ :-
https://youtu.be/RtZRliWHcxo

बिज्ञापन