छैठौं रेसुंगा कप प्रतियोगिता को टाई सिट सार्बजनिक|


वेब टि .भी संवादाता   

गुल्मी सम्पर्क समिति द . कोरियाको आयोजनामा हुनलागेको छैठौं रेसुंगा कप प्रतियोगिता को टाई सिट सार्बजनिक भएको छ | गत  आइतबार  सार्बजनिक एक कार्यक्रममा उक्त टाइसिट प्रकाशित गर्दै समितिले सम्पूर्ण खेलाडी प्रशिक्षक तथा खेल प्रेमी महानुभावहरुलाई हरुलाई तयारिमा रहन समेत अनुरोध गरेको छ l खेल तोकिएको समयमा नै संन्चालन हुने भएकोले सम्पुर्ण टिम प्रशिक हरुलाई आफ्नो टिम समय मा नै उपस्थित गराउन समेत अनुरोध गरिएको छ l

स्थान: 월곡인조잔디축구장 성북구 하월곡동 산 2-1입니다

जाने तरिका : 월곡역 6 नम्बर लाईन,미아 사거리 बाट ट्याक्सीमा ३ हज़ार वन, तथा दोंदेमुन बाट ट्याक्सीमा मा ७ हज़ार वोन लाग्ने

सम्पर्क चन्द्र राना  -01075652051

टिकाराम पन्थी  -01059465087