सउल स्क्वायर कस्तो छ घुम्नुभएको छ ?


दक्षिण कोरियाको राजधानी सउल तपाईचोटी कति पुग्नुभयो? सउल स्टेशन अगाडि फर्केर कति पटक सउल स्क्वायरलाई ब्याकगराउन्ड बनाएर सेल्फी हान्नुभयो ।तर त्यही सउल स्क्वायरको बारे भनै तपाईलाई थाहा नहुन सक्छ । ईटा कलरको २३ तले जंघि विल्डिंग बारे जान्न उत्सुकता हुन सक्छ । १ लाख ३२ हजार ८ सय ६ स्क्वायर मिटरमा फैलिएको छ ।सन १९७७ मा डेओ समुहले निर्माण गरेको हो ।सन २००७ मा कुम्हो समुहले लियो । १ सय २० बिलियन डलर खर्चेर पुननिर्माण गरियो । सन २०११ अल्फा ईन्भेस्टमेन्टले किन्यो ।
हाल सउल स्क्वायरमा मर्सिडिज बेन्च,वि वर्क,जर्मन दुतावास,युरोपियन च्याम्बर अफ कर्मस लगायत विविध स्टलहरु रहेका छन् । विस्तृत जानकारी भिडियोमा हेर्नुहोला ।