वा यस्तो पो बल्ल रिसोर्ट, १० करोड लगानीमा बुटवलमा खुल्यो माहाराजा, ग्रान्ड ओपनिंग चैत्र ३० गते |


सन्दीप पाण्डे ,

चैत्र २७

प्रदेश ५ को राजधनी बुटवल यसै पनि जनघनत्व भएको ब्यापारिक ठाउँ ,घुम्दा पनि यसै रमाइलो , साझ परिसकेको थियो बुटवलबाट बाहिरी जिल्ला  जाने चारै नाकामा ठुला ठुला होर्डिंग बोर्डमा लेखिएको छ, माहाराजा  रिसोर्ट |बुटवल -भैरहवा  सडकखण्ड अन्तर्गत दायाँपट्टि  ललिगुराश पथ कालिकानगरमा  रहेको उक्त रिसोर्टमा नजर घुमाऊदा हाम्रो आखा टक्क अडियो |हामी पस्ने निधो गर्यो, प्रवेश गर्न साथ सुरक्षागार्डको न्यानो आथित्यता| बुटवल शहरमा खुलेका धेरै जसो होटल हरुमा पार्किंगको हैरानी अनि सास्ती तर यहाँ यतिका  धेरै पार्किंग गर्ने ठाउँ भरिभराउ गाडी  कति मिलेको पार्किंग|चारै तिर झिलिमिली बत्ति अनि बाहिर कति रमाइलो चिल्ड्रेन गार्डन,जहाँ केटाकेटी हरु खेलिरहेका थिए  |पानीको फोहोरा  अनि झिलिमिली बत्ति वा क्या मनमोहक ठाउँ |भित्र पट्टि ठुला  ५०० -५०० क्षमताका एसी हल |

             हामी त्यहाँ प्रवेश गर्दा पूर्व शैनिक मंचको कार्यक्रम भइरहेको रहेछ  | मानिसहरु खानको साथमा एक आपसमा गफिएका थिए |त्यही बिचमा भेटिनुभयो  रिसोर्ट संचालक समितिका अध्यक्ष तारा प्रसाद भण्डारी | भण्डारीका अनुसार योजना सुरु देखि समापन हुदा सम्म करिब १२ करोड लगानी गरिएकोछ | होटलमा ३२ वटा कोठा छन | एउटा कोठा भी..भी आइ .पी  व्यक्ति का लागि  छुट्टाएको  छ बाकीं भी आइ पी देखि नर्मल ग्राहकको लागि  ‘हरेक कोठामा एसी जडान गरिएको  छ | जहाँ फोन बाट टेक एण्ड फास्ट सर्बिश छ | हामी घुम्दै कोठाहरुमा प्रवेश गर्यो, वा क्या सफा कोठा,  संगै जोडिएका आधुनिक सैलिका धाराहरु लाग्छ यो त  राजा -महाराजा बस्ने जस्तो भएर नै महाराजा राखिएको होला |  रिसोर्टका कार्यबाहक निर्देशक देविलाल सोमैका अनुसार रिसोर्टमा  विवाह, वर्तबन्ध, बर्थडे,  पार्टी, सेमिनार को बिशेष सुविधा  छ | अनि खानाको  स्वाध पनि ग्राकको चाहना अनुसार नयाँ ल्याइएको  छ | नेपाल वा  विदेशमा हुनु हुने महानुभावहरुले वेब साइटमा  www.maharajaresort.com 

facebook/maharajharesort.com , बाट पनि सर्च गरेर वा ०७१-४१५५३१/४१५५३२/४१५३४७ फोन गरेर  पनि कार्यक्रम तथा कोठा  बुकिंग गर्न  सकिने छ | चैत्र ३०  गते शनिबार नयाँ वर्षको अवसर पारेर ग्रान्ड ओपनिंग गर्दै छौ त्यसमा पनि THE MELLOW TONUS   को बेण्ड को live म्युसिक  संगै | अध्यक्ष भण्डारी भन्नु भयो  हामी नया योजनाका आएका छौ,  निकट भविस्यमा स्विमिङ पुलको पनि  निर्माण गर्दै  छौ| रिसोर्टले मासिक ५० लाख  कारोबार गर्ने लक्ष्य लिएको छ |