गायिका अर्जुना हर्सुङमा राईको आवाजमा “मलामी ” सार्बजानिक


अनलाईन वेभ टि•भी

संवाददाता,सौल

आधुनिक पार्श गायनमा निकै राम्रो सम्भावना भएकी गायिका अर्जुना हर्सुङमा राईको आवाजमा “मलामी ” गीतको भिडियो बजारमा आएको छ ।

प्रेमी प्रमिका विचको मतभेदका कारण जिवनमा चोट भोग्नु पर्दाको पिडालाई आनन्द चाम्लिङले लेखेका छन । डक्टर किराँतको गीतमा संगीत संयोजन रहेको छ । आशुँ हाँसो विचको पिडालाई निकै मर्मस्पर्शी रुपमा समेटिएको छ ।

दिपक गिरीको छायाँकन , प्रकाश एस के को सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । “मलामी ” गीतको भिडियोमा समिर, पेशला,सस्पीन एवम सविनाको अभिनय भिडियोमा रहेको छ ।

“मलामी ” गीतको पुरा भिडियो हेर्नुहोस ।