नमस्ते कोलोराडो साँगितिक साँझ अमेरिकाको कोलोराडो राज्य बोल्डर शहरमा अगष्ट -३ तारेख हुने भएकोछ


अनलाईन वेभ टि•भी

संवाददाता, सौल

हाम्रो आवाज अन्लाईन टि भि को प्रस्तुतिमा नमस्ते कोलोराडो साँगितिक साझ अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा अगष्ट -३ तारेख हुने भएकोछ ।

Unity Church 2855 Folsomst co 80304 Boulder मा साझ ६ बजे सुरु हुने सो कार्यक्रममा लोकप्रिय गायिका सत्यकला राई ,महेश बुढाथोकी ,बसन्त लम्साल ,दिनेश कुमार कार्की ,गौतम सागर राई को साँगितिक प्रस्तुती रहने र हाम्रो आवाज अन्लाईन टि भि बाट प्रत्यक्ष प्रसारण हुनेछ।

कार्यक्रमको भब्य तयारी भैईरहेको र दर्शक श्रोताहरुको राम्रो उपस्थिती हुने हाम्रो आवाज अन्लाईन टि भि का प्रबन्ध निर्देशक गौतम सागर राई ले जान्कारी गराएका छन ।