कोलोराडो साँगितीक साँझ कार्यक्रमको लागी लोकप्रिय गायिका सत्यकला राई आज अमेरिका आइ पुगेकी छिन


अनलाईन वेभ टि•भी

संवाददाता,सौल

हाम्रो आवाज अन्लाईन टि भि को प्रस्तुती नमस्ते कोलोराडो साँगितिक साझ कार्यक्रमको लागी लोकप्रिय गायिका सत्यकला राई आज अमेरिका आइ पुगेकी छिन । कोलोराडोको डेन्भर अन्तराष्ट्रीय बिमान स्थलमा हाम्रो आवाज अन्लाईन टि भि को म्यानेजिङ डाइरेक्टर गौतम सागर राई र नमस्ते कोलोराडो साँगितिक साझ कार्यक्रम संयोजक पासाङ शेर्पा हाप्पी ले राई लाई स्वागत गरेका छन । यही August -3 मा Unity Church Boulder 2855 Folsom co 80304 बोल्डर शहरमा भब्य कार्यक्रम हुनेछ ।